यस्तो छ, सात नम्बर प्रदेश मन्त्रीपरिषद्का सदस्यहरूको सम्पति विवरण
२०७५ जेष्ठ १५ गते
राम खत्री/बैंकिङ खबर । मन्त्रिपरिषदको एक सय दिन पुगेको अवसरमा मुख्यमन्त्री सहित प्रदेशका मन्त्रीहरूले सम्पती विवरण सार्वजनिक गरेका छन् । प्रदेश नम्बर ७ प्रदेश मन्त्रीपरिषद्का सदस्यहरूले (मंगलवार )सार्वजनिक गरेको सम्पत्ती विवरण यस्तो छ ।