Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

नीति तथा कार्यक्रममा बैंकिङ क्षेत्र (चार बुँदामा)

२०७५ जेष्ठ ८ गते

बैंकिङ खबर । सरकारले नीति तथा कार्यक्रममा बैंकिङ क्षेत्रका लगानी केही बुँदा समेटेको छ । यद्यपि, केही नयाँ कुरा भने ल्याइएको छैन । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पेश गरिएको नीति तथा कार्यक्रममा वित्तीय क्षेत्र समेटिएका बुँदाहरु यहाँ प्रस्तुत गरिन्छ :
वित्तीय क्षेत्रका नियामक निकायहरुको क्षमता वृद्धि गरी नियमन र सुपरीवेक्षण प्रभावकारी बनाइने छ । 

सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिनेछ । 

प्रत्येक नेपाली नागरिकको बैंक खाता खोलिनेछ । 

सरकारी, निजी र संगठित क्षेत्रबाट हुने सबै प्रकारका भुक्तानी बैंक खातामा मात्र हुने व्यवस्था गरिनेछ ।