Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लुम्बिनी विकास बैंकका सिइओले दिए राजीनामा

२०७५ जेष्ठ ६ गते

लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका छन् । उनको राजीनामा संचालक समितिले स्वीकृत गरिसकेको छ । राजीनामाको कारण भने खुलेको छैन । उनी तत्कालीन भिबोर विकास बैंकका प्रमुख कार्यकारी अधिकृत थिए ।