Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आईएमई लघुवित्तमा विभिन्न पाँच पदमा जागीर खुल्यो

२०७५ बैशाख ५ गते

बैंकिङ खबर । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा जागीर खुलेको छ । संस्थाले डेपुटी सीईओ एक जना, वरिष्ठ प्रबन्धक एक जना, सहायक प्रबन्धक दुई जना, शाखा प्रबन्धक केही र जुनियर प्रशिक्षार्थी सहायक केही संख्यामा मागेको छ । जुनियर प्रशिक्षार्थी सहायकबाहेक सबै पदका लागि अनुभव मागिएको छ भने सबै पदका लागि उमेर हद तोकिएको छ । आवेदन दिने म्याद वैशाख २० गतेसम्म रहेको छ ।