Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

एपेक्स घोटालामा मुछिएका मनोज भेटवाल पक्राउ

२०७५ बैशाख ४ गते

बैंकिङ खबर । एपेक्स घोटालामा मुछिएका ’क’ बर्गका निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबि) को एक टोलीले एनसीसीमा गाभिएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको कर्जा घोटालामा काठमाडौं भ्युटावरको ठेकेदार भेटवाललाई सोमवार पक्राउ गरेको हो । कमसल जग्गा धितो राखेर लिएको करोडौ रुपैयाँ कर्जामध्ये १२ करोड असुल हुन नसकेपछि उनलाई नियन्त्रणमा लिएको ब्यूरोको टोलीले जनाएको छ ।