Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका आठ उपनिर्देशकको बढुवा

२०७५ बैशाख ३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका आठ जना उपनिर्देशकहरु निर्देशकमा बढुवा भएका  छन् । ३० वर्षे अवकाश नीतिका कारण धेरै निर्देशकले अवकाश पाएपछि रिक्त पदपूर्तिका लागि आठ जना उपनिर्देशक लाई बढुवा गरिएको हो । निर्देशकमा बढुवा हुनेमा प्रल्हाद थापा, चेतप्रसाद उप्रेती, बलराम पौडेल, इश्वरीप्रसाद न्यौपाने, रोशन कुमार सिग्देल, केशब थापा, डा. रामशरण खरेल र डा. डिल्लीराम पोखरेल रहेका छन् ।