Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनसेवी लघुवित्तले माग्यो नायब प्रमुख कार्यकारी अधिकृत

२०७४ चैत्र १४ गते

बैंकिङ खबर । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले एक जना नायब प्रमुख कार्यकारी अधिकृत मागेको छ । संस्थाले  अनुभव मागेको छ भने उमेर हद पनि तोकेको छ । २१ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघेका नेपाली नागरिकले दरर्खास्त दिन सक्नेछन् । यसबाहेक, आवेदकले स्नातकोत्तर र सोसरहको परीक्षा उतीर्ण  गरी दुई वर्षको कार्यअनुभव बटुलेको वा स्नातक उतीर्ण गरी १० वर्षको कार्यअनुभव बटुलेको हुनुपर्नेछ ।