Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

एनसीसी घोटाला काण्डमा संलग्न थप तीन पक्राउ

२०७४ चैत्र ६ गते

बैंकिङ खबर । एनसीसी बैंकसँग मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्ब घोटालामा संलग्न थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन तीन कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ रहेका छन् ।

यसअघि घोटालामा संलग्न १४ जना पक्राउ गरिसकेका छन् ।