Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सीआस्वा सेवा सुरु गरेका वित्तीय संस्थाहरु

२०७४ फाल्गुन २२ गते

बैंकिङ खबर । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयरको प्राथमिक निष्काशनमा सीआस्वा अनिवार्य गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम यो सेवा सुरु गरिरहेका छन् । सिडिएससीका अनुसार, हालसम्म ६१ वटा बैंक तथा वित्तीय संस्थाले सीआस्वा सेवा दिइरहेका छन् । 

२८ वटै वाणिज्य बैंकमा सीआस्वा सेवा
हाल संचालनमा रहेका २८ वटै वाणिज्य बैंकमा सीआस्वा सेवा उपलब्ध रहेको छ । जसअनुसार, वाणिज्य स्तरका जुनसुकै बैंकको वेभसाइटबाट आईपिओ, एफपिओ र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सीआस्वा सेवा दिने वाणिज्य बैंकहरु :
कृषि विकास बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
नेपाल बैंक लिमिटेड
प्रभु बैंक लिमिटेड 
एनआईसी एशिया बैंक लिमिटेड 
सनराइज बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेड 
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेड 
लक्ष्मी बैंक लिमिटेड 
जनता बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड 
एभरेष्ट बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेड
सिभिल बैंक लिमिटेड
माछापूच्छ्रे बैंक लिमिटेड
एनसीसी बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेड
ग्लोबल आईएमई बैंक लिमिटेड
कुमारी बैंक लिमिटेड
सानिमा बैंक लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेड
नविल बैंक लिमिटेड

सीआस्वा दिने विकास बैंक
राष्ट्रिय र क्षेत्रीय स्तरको गरी २२ वटा विकास बैंकले पनि आफ्ना ग्राहकहरुलाई सीआस्वा सेवा उपलब्ध गराएका छन् । सीआस्वा सेवा दिने विकास बैंकहरुः 
देवः विकास बैंक लिमिटेड
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड
गण्डकी विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेड 
हाम्रो विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेड
कैलाश विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेड
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड
कन्काई विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेड
महालक्ष्मी विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेड
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेड
ओम डेभलपमेन्ट बैंक लिमिटेड
पूर्णिमा विकास बैंक लिमिटेड
सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सिन्धु विकास बैंक लिमिटेड
तिनाउ विकास बैंक लिमिटेड
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड

अधिकांश फाइनान्स कम्पनीमा पनि सीआस्वा उपलब्ध
अधिकांश फाइनान्स कम्पनीहरुले पनि सीआस्वा सेवा सुरु गरेका छन् । हाल सीआस्वा सेवा उपलब्ध भएका फाइनान्स कम्पनीहरुको संख्या ११ पुगेको छ । यी फाइनान्समा पाइन्छ सीआस्वा सेवा :
सेन्ट्रल फाइनान्स लिमिटेड
गुडविल फाइनान्स लिमिटेड
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड
गोर्खाज फाइनान्स लिमिटेड
आईसीएफसी फाइनान्स लिमिटेड
जेविल्स फाइनान्स लिमिटेड
मञ्जुश्री फाइनान्स लिमिटेड
पोखरा फाइनान्स लिमिटेड
रिलायन्स फाइनान्स लिमिटेड
सृजना फाइनान्स लिमिटेड
युनाइटेड फाइनान्स लिमिटेड

Ad