Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

२०७४ फाल्गुन ९ गते

बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रिजनल मेनेजर, ब्राण्ड मेनेजर र मार्केटिङ पदमा कर्मचारी मागेको छ । सबै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ । यद्यपि मार्केटिङका लागि फ्रेसरले पनि दरखास्त दिन पाउने बताइएको छ । आवेदन दिने म्याद फागुन १५ गतेसम्म रहेको छ ।