Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नोट छपाईका लागि छानिए छ कम्पनी

२०७४ माघ ११ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाईका लागि ग्लोबल टेण्डर मार्फत ६ वटा कम्पनी छनौट गरेको छ । राष्ट्र बैंकले गत असोजमा ग्लोबल टेण्डर आवहान गरेको थियो ।