Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राप्तीभेरीलाई ज्योति विकास बैंकले किन्यो, कात्तिक ८ गतेदेखि एकीकृत कारोबार

२०७४ कार्तिक २ गते

राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेर ज्योति विकास बैंक लिमिटेडले  कात्तिक ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ । दुई बैङ्कले गरेको छुट्टा छुट्टै साधारण सभाबाट पारित गरेको एक्वीजिशनलाई नेपाल राष्ट्र बैङ्कले असोज २४ गते अन्तिम स्विकृित दिएको छ । 

ज्योति विकास बैंक लिमिटेडको नामबाट रजिष्टर्ड कार्यालय काठमाडौँको कमलादीमा रहने गरी एकीकृत कारोबार सुरु गर्न लागिएको बैंकले जानकारी दिएको छ ।