Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२५ करोडको ट्रेजरी बिल सोमबार

२०७४ भाद्र ४ गते

नेपाल राष्ट्र बैंकले सोमबार २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार अपरान्ह ३ बजे हुनेछ । मंगलबार निष्काशन गरिने ट्रेजरी बिल मंसिर ५ गते परिपक्व हुनेछ ।