Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले एक वर्षमा एक खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने

२०७४ श्रावण २३ गते

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारका लागि उठाउने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ । उक्त तालिकाअनुसार, सरकारले चालु बर्षका लागि एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । जसमध्ये, ट्रेजरी बिल्समार्फत ६६ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ७२ अर्ब रुपैयाँ र बाँकी नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने बताइएको छ ।

यस्तो छ, राष्ट्र बैंकद्धारा जारी तालिका :