Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साँढे पाँच अर्बको ट्रेजरी बिल सोमबार

२०७४ श्रावण ८ गते

नेपाल राष्ट्र बैंकले साँढे पाँच अर्बको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्न इच्छुकलाई भोली (सोमबार) दिउसो ३ बजेभित्रमा बोलपत्र पेश गर्न आह्वान गरेको छ । बोलपत्र अनलाइन बिडिङ सिस्टममार्फत पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्न लागेको यो ट्रेजरी बिल ९१ दिने अवधिको हो । मंगलबार (साउन १० गते) निष्काशन गरिने ट्रेजरी बिल कात्तिक ७ गते परिपक्व हुनेछ ।