Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

असार ३१ गते (शनिबार) सबै बैंकवित्त खोल्न राष्ट्र बैंकको निर्देशन

२०७४ असार २९ गते

असार मसान्त कर भुक्तानीको समय भर्एका कारण आउँदो शनिबार असार ३१ गते बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुखोल्न पत्राचार गरिसकेको छ । राजश्व दाखिलाका लागि सहजतापूर्वक काम होस् भन्ने उद्येश्यले यसो गरिएको हो ।