कलाकारहरु देशका गहना मानिन्छन् । उनीहरुको हरेक क्रियाकलाप, बानी व्यहोरा लगायतका कुराहरुमा सर्वसाधारणको चासो हुन्छ । यसैबिच, केही चर्चित कलाकारहरुले आफ्नो कमाइको सुरक्षाका लागि कुन बैँकलाई विश्वास गर्छन् अर्थात् उनीहरुले कुन बैँकमा खाता खोलेका छन् भन्ने विषयलाई लिएर बैँकिङ खबर डट कमले केही नेपाली कलाकारहरुसँग कुराकानी गरेको छ ।
अञ्जु पन्त (गायिका)
पशुपति शर्मा (लोकगायक)
निखिल उप्रेती (नायक)
नन्दिता केसी (नायिका)
दिपकराज गिरी (हास्य कलाकार)
जितु नेपाल (हास्य कलाकार)
ज्योति मगर (गायिका)
सिताराम कट्टेल (हास्य कलाकार)
हेमन्त शर्मा (गायक)
कुञ्जना घिमिरे (हास्य कलाकार)
अर्जुन घिमिरे (हास्य कलाकार)
मरिचमान सिंह (हास्य कलाकार)
विल्सन विक्रम राई (हास्य कलाकार)
राजु पौडेल (हास्य कलाकार)
मैले पहिला किष्ट बैंकमा खाता खोलेको थिए । किष्ट बन्द भएपछि प्रभु बैंकमा खाता खोलेको छु । एटिएम पनि यसकै प्रयोग गर्छु ।
केदार घिमिरे (हास्य कलाकार)
सुरज चापागाँइ (हास्य कलाकार)
किरण के.सी (हास्य कलाकार)
मनोज आचार्य (हास्य कलाकार)
शिवहरि पौडेल (हास्य कलाकार)
कुमार कट्टेल (हास्य कलाकार)