Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकको सहायक निर्देशकमा पहिलो चरणमा को-को छानिए ? (नामलिष्ट सहित)

२०७४ बैशाख २८ गते

नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) पदपूर्तिका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । राष्ट्र बैंकले जम्मा १० जना माग गरेकोमा पहिलो चरणमा एक सय ९५ जनालाई लिखित परीक्षाबाट छनौट गरेको छ । छनौटमा भएका यी उम्मेदवारको दोस्रो चरणको लिखित परीक्षा जेठ २२, २३ र २४ गते विहान ८ बजे हुने समेत राष्ट्र बैंकले जानकारी गराएको छ । 

पहिलो चरणको परीक्षाको नतिजा हेर्न तथा दोस्रो चरणको परीक्षाको विषयमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://nrb.org.np/hrm/recruitment/pretest_result_20740126.pdf