Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२५ करोडको ट्रेजरी बिल आइतबार

२०७४ बैशाख १५ गते

नेपाल राष्ट्र बैंकले २५ करोड एक लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल खरिद गर्न चाहनेलाई आइतबार (बैशाख १७ गते) अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गर्न आह्वान गरेको छ । ट्रेजरी बिलको निष्काशन मंगलबार (वैशाख १९ गते) हुनेछ । उक्त ट्रेजरी बिल आगामी साउन १७ गते परिपक्व हुनेछ ।