सीईओको कुर्सीसँगै बधाई र शुभकामना सम्हाल्दै श्रेष्ठ (फोटोफिचर)
राष्ट्रिय वाणिज्य बैँकका नवनियुक्त सिईओ किरण श्रेष्ठ सोमबार सीईओको कार्यभार त सम्हाल्दै छन् नै साथमा बधाई र शुभकामना लिनमा पनि व्यस्त छन् । उनलाई बधाईका साथै शुभकामना दिनेको घुईँचोले सोमबार उनको कार्यालय परिसर भरिएको छ । (फोटोफिचर)