Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

काठमाडौंमा इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरियो , पैसा निकाल्दै गर्दा अभियूक्त पक्राउ

admin २०७३ चैत्र २१ गते
सेयर:

काठमाडौंको दरबारमार्गमा रहेको इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट ५४ वटा एटिएम कार्ड बरामद गरेको छ। बरामद गरिएका  कार्डमा प्रो इन्भेन्ट ९३२५ लेखिएको छ। सो सूचना लेखिएको कार्ड एटिएम बुथभित्र अड्कीएसँगै उनी पक्राउ परेका हुन् । सोस्नोभको साथबाट एक हजारका १ सय ३४ थान नोटसहित प्रहरीले १ लाख ४४ हजार ३ सय ५० रुपैयाँ र मोइबाल सेट बरामद गरेको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।