Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एसिया बैंकले माग्यो ५२ जना कर्मचारी, यहाँबाट गर्नुहोस् एप्लाई

२०७३ माघ २६ गते

एनआईसी एसिया बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी सीईओ १ जना, सिनियर मेनेजर ५ जना, कम्पनी सेक्रेटरी १ जना, ब्रान्च मेनेजर ४० जना र क्लस्टर कोअर्डिनेटर ५ जना गरी ५२ जना कर्मचारी माग गरेको हो । यीमध्ये, डेपुटी सीईओ, सिनियर मेनेजर र कम्पनी सेक्रेटरीका लागि फागुन ६ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ भने बाँकी दुई पदका लागि फागुन ११ गतेभित्रमा एप्लाई गर्नुपर्नेछ । 

थप जानकारीका लागि तथा एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.nicasiabank.com/about-us/current-vacancies