Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

अनुभव नभएकालाई बैंकिङ करिअर बनाउने अवसर, ग्लोबल आईएमई बैंकमा दिनुहोस् आवेदन

२०७३ माघ १२ गते

ग्लोबल आईएमई बैंकले उपत्यकाबाहिरका शाखा कार्यालयहरुका लागि केही संख्यामा प्रशिक्षार्थी सहायकको दरखास्त आह्वान गरेको छ । बैंकले कम्तीमा प्लस दुई वा सोसरह उतीर्ण गरेको र ३५ वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २७ जनवरी अर्थात माघ १४ गतेभित्रमा career@gibl.com.np मा आफ्नो वायोडाटासहित निवेदन पठाउन आह्वान गरिएको छ ।