Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गणपति माइक्रोफाइनान्समा रोजगारीको अवसर !

२०७३ माघ ५ गते

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।