Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

खुल्यो १४ जनाका लागि सरकारी जागीर : नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी

२०७३ माघ १ गते

पुँजी बजारको नियामक निकाय नेपाल धितापत्र बोर्डले विभिन्न पदका लागि १४ जना कर्मचारी माग गरेको छ । बोर्डले प्रशासन, लेखा, सूचना प्रविधि र कानुन सेवाका लागि कर्मचारी माग गरेको हो । आवश्यक योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई माघ महिनाभित्रमा आवेदन बुझाउन आह्वान गरिएको छ ।