Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

२०७३ पुष २४ गते

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको आठ लाख ४६ हजार सात सय ९१ कित्ता बोनस सेयर आइतबार नेप्सेमा थपिएको हो ।