Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर मूल्य बढ्दै, नेप्सेमा सकारात्मक संकेत

२०८२ फाल्गुन २८ गते

बैंकिङ खबर / २०८२ फागुन २८ गते बजार खुल्नुअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४८ अंकले बढेर २८ सय ५ विन्दुमा पुगेको छ। यस अवधिमा कुल ६ करोड ९१ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ लाख ६० हजार ४९८ कित्ता शेयर किनबेच भएको छ।