Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोष कुमार राठी नियुक्त

२०८२ आश्विन २ गते


बैंकिङ खबर/ एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन्।

असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकका सीईओ रोशन कुमार न्यौपानेले स्वास्थ्यसम्बन्धी कारण देखाउँदै राजीनामा दिएका छन् ।