Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

स्वदेशी लघुवित्तले माग्यो मेनेजरदेखि एसिस्टेन्टसम्मका कर्मचारी

२०७३ पुष १७ गते

इटहरीमा केन्द्रीय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रीय कार्यालय लगायत हाल सञ्चालनमा रहेका विभिन्न शाखा कार्यालयका लागि मेनेजरियल, अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारीका माग गरेको हो ।