Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

३० लाख ९६ हजार कित्ता एफपिओ निश्काशन गर्ने तयारीमा नेपाल लाईफ

admin २०७३ पुष १४ गते
सेयर:

एफपिओ निष्काशनका लागि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । इन्स्योरेन्स कम्पनीले धितोपत्र बोर्डबाट १४ सय २५ मा एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । बोर्डले अनुमति दिए पछि इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार भन्दा बढी कित्ता एफपिओ निश्काशन गर्ने तयारी गरेको छ । १६ औं बार्षिक साधरणसभा मार्फत एफपिओ निश्कासन गर्ने निर्णय गरेको नेपाल लाइफ इन्स्योरेन्सले अतिरिक्त एफपिओ निष्काशन गर्न धितो पत्र बोर्ड मार्फत अनुमति पाएको हो । एफपिओ निष्काशन पछि नेपाल लाईफको चुक्ता पूँजी २ अर्ब ४७ करोड भन्दा बढी हुनेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।