Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंक तथा वित्तीय संस्था राहत: हकप्रदबाट पूँजी वृद्धि गर्न पाउने

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गर्दै पूँजी वृद्धिका लागि बाटो खोलेको हो ।

गभर्नर विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि सहजीकरण गरिने बताएका हुन् । अब बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आवश्यकताका आधारमा हकप्रद शेयर जारी गर्ने छन् ।