
बैंकिङ खबर/धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित समाचारविरुद्ध जिल्ला अदालत काठमाडौंमा पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले बिहीबार श्रेष्ठको निवेदन खारेज हुने फैसला गरेको छ ।
इजलासले यी दुई सञ्चारगृहलाई लिखित जवाफ पेस गर्न भन्दै बुधबारका लागि छलफलमा बोलाएको थियो ।


