Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल एग्रो माइक्रोफाइनान्समा रोजगारीको अवसर !

२०७३ पुष १० गते

पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आन्तरिक लेखा परीक्षक र कनिष्ठ सहायक माग गरेको छ । संस्थाले एक जना आन्तरिक लेखा परीक्षक र केही संख्यामा कनिष्ठ सहायक (सहायक÷प्रशिक्षार्थी) माग गरेको हो । आवेदन बुझाउने मिति पुस १९ गतेसम्म रहेको छ ।