Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१८औँ गभर्नर पौडेलले सम्हाले कार्यभार

२०८२ जेष्ठ ७ गते

बैंकिङ खबर/नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन्। आजै बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर उनले गभर्नरको कार्यकाल सुरु गरेका हुन्।

यसअघि उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ लिएका थिए भने अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका थिए। उनी १८औँ गभर्नर हुन्।