Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेरुडे लघुवित्तमा रोजगारीको अवसर

२०७३ पुष ६ गते

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले अधिकृत र लेखापाल पदका लगि केही संख्यामा दरखास्त आह्वान गरेको हो । आवेदन बुझाउने समय पुस १८ गतेसम्म रहेको छ ।