Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपिए एक करोड ६२ लाख कित्ता सेयर

२०७३ मंसिर ३० गते
सेयर:

just-listedविहीबार नेपाल स्टक एक्सचेन्जमा एक करोड ६२ लाख ३६ हजार नौ सय ५६ कित्ता सेयर सूचिकृत भएको छ । सेञ्चुरी कमर्शियल बैङ्क लिमिटेडको ८५ लाख २२ हजार ४ सय कित्ता र मेगा बैङ्क नेपाल लिमिटेडको ७७ लाख १४ हजार ५ सय ५६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका हुन् ।