Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चिलिमे हाइड्रोका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर, साथमा नगद लाभांश पनि

२०७३ मंसिर ३० गते

chilimeचिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको ३२७ औँ बैठकले सो निर्णय गरेको छ । साथमा कम्पनीले १० प्रतिशत नगद लाभांश समेत दिनेछ । प्रस्तावित बोनस सेयर र लाभांश नियामक निकायबाट स्विकृत भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ ।