Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गरिमा विकास बैंकले माग्यो अधिकृतदेखि प्रशिक्षार्थीसम्मका कर्मचारी

२०७३ मंसिर २८ गते

गरिमा विकास बैंकले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेकोा छ । पोखरामा प्रधान कार्यालय रहेको बैंकले अधिकृतदेखि प्रशिक्षार्थीसम्मको पदका लागि दरखास्त आह्वान गरेको हो ।

garima-vacancy