Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मनोज कुमार ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा

२०८१ पुष १४ गते

बैंकिङ खबर/नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्। बैंकको सञ्चालक समितिले गत बिहीवार गरेको निर्णय अनुसार आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो ।

उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। यसअघि ज्ञवाली डेपुटी सीइओ थिए। अब उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सीइओ हुनेछन्। सुजित शाक्य यसअघि सो बैंकमा सिनियर डेपुटी सीइओका रुपमा छन् ।

Ad