Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भन्सार दर घटेपछि थप सुन आयात गर्ने तयारीमा बैंक

२०८१ मंसिर १० गते

बैंकिङ खबर/ सरकारले सुनको भन्सार घटाएपछि बैंकहरु आयात गर्न तयार भएका छन् । नेपाल बैंकर्स संघले सुन आयतमा लागि सिफारिस खुल्ला गरेको छ ।

पहिलो चरणमा करिब १०० केजी सुनका आयात गर्न बैंकहरुलाई सिफारिस दिने संघले जनाएको छ । संघका अनुसार अहिले काठमाडौं उपत्यकाका लागि सुन आयत हुनेछ ।