Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेलाई निरन्तरता

२०८१ कार्तिक ४ गते

बैंकिङ खबर/शिखर इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डेलाई निरन्तरता दिएको छ। कत्तिक १ गते बसेको संचालक समितिको ३४०औं बैठकले पाण्डेलाई थप चार वर्षको लागी सीइओमा नियुक्ति गरेको हो।

पाण्डेको समयावधी सकिन एक महिना बाँकी रहँदै उनलाई सिईओमा पुनः नियुक्ती गरिएको हो। पछिल्लो पटक २०७३ साल कार्तिक १० गते चार वर्षका लागि सिईओ पदमा नियुक्त भएका थिए।

२०७५ सालमा मात्रै संस्थागत सुशासन जारी सम्बन्धि निर्देशिका जारी भएकाले दोस्रो कार्यकालको लागि योग्य भएको बीमा प्राधिकरणले जनाएको छ।