Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकद्वारा स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण

२०८१ आश्विन २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। राष्ट्र बैंकले  एक सूचना प्रकाशित गरी स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारिण गरिएको जनाएको हो।

सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गतेको निर्णयबाट टक्सार महाशाखाबाट बिक्री भइरहेको स्मारिका सिक्का तथा मेडालियनको पुनमूंल्याकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ।

कुन स्मारिका सिक्का तथा मेडालियनको कति मूल्य ?