Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि विकास बैंकको सञ्चालक हेरफेर

२०८१ आश्विन २१ गते

बैंकिङ खबर/ कृषि विकास बैंकको सञ्चालक हेरफेर भएको छ । गत असोज ११ गते शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट बैंकको सञ्चालकमा डा.हरि बहादुर केसीलाई नियुक्ति गरिएको हो ।

उनी कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव हुन् । उनले असोज २० गते आइतबार नै संचालकको रुपमा शपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ बमोजिम डा. केसीले शपथ ग्रहण गरेका हुन् ।