Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिन्धु विकास बैंकको सीईओका लागि दोस्रो पटक दरखास्त आह्वान

२०८१ आश्विन ६ गते

बैंकिङ खबर/सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ। बैंकले दोस्रो पटक एक सूचना जारी गर्दै सीईओ माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धांकपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी प्रतिवेदन समावेश गर्नुपर्ने बैंकले जनाएको छ।