बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा फाइनान्स कम्पनीहरूले कुल २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले नाफा कमाएका छन् भने ५ वटा कम्पनीले घाटा बेहोरेका छन्।
खुद नाफा आर्जन फाइनान्स कम्पनीहरू:
प्रोग्रेशिभ फाइनान्स: ८ करोड ८१ लाख रुपैयाँ
आइसिएफसी फाइनान्स: २ करोड ८५ लाख रुपैयाँ
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स: २ करोड ५९ लाख रुपैयाँ
सेन्ट्रल फाइनान्स: १ करोड ७१ लाख रुपैयाँ
मन्जुश्री फाइनान्स: १ करोड ४५ लाख रुपैयाँ
गुडविल फाइनान्स: १ करोड ३० लाख रुपैयाँ
घाटा बेहोर्ने फाइनान्स कम्पनीहरू
समृद्धि फाइनान्स: ८ करोड ६९ लाख रुपैयाँ
पोखरा फाइनान्स: २६ लाख रुपैयाँ
वेस्ट फाइनान्स: १२ लाख रुपैयाँ
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स: ८ लाख रुपैयाँ
नेपाल सेयर मार्केट एण्ड फाइनान्स: ८ लाख रुपैयाँ