Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

२०८१ भाद्र ३० गते

बैंकिङ खबर/हिमालयन एभरेस्ट इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) रहेकी अञ्जु श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई चार वर्षका लागि सीईओ बनाएको हो। उनलाई असोज १८ गते देखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।