September 12th, 2024

कामना सेवा विकास बैंकमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ कामना सेवा विकास बैंक लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै सेमि–क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङ्गमा कर्मचारी मागेको हो ।

उक्त पदहरुमा आवेदन दिने इच्छुक उम्मेदवारहरुले २ असोज ४ गते अर्थात शुक्रबारसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । सूचना सम्बन्धी कुनै आवश्यक जानकारी चाहेमा बैंकको आधिकारीक वेबसाईटमा हेर्न सकिने बैंकले जानकारी दिएको छ।