बैंकिङ खबर/लोक सेवा आयोगले बीमा प्राधिकरणको विभिन्न सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी बीमा प्राधिकरणको विभिन्न सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल बीमा प्राधिकरणको विभिन्न वि.नं.२०८०-८१ (खुला तथा समावेशी), सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा