Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्रभु महालक्ष्मी लाइफमा रोजगारीको अवसर

२०८१ भाद्र १४ गते


बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइटी अफिसरका लागि, इन्ट्रनल कन्ट्रोल अफिसरका लागि र इन्भेष्टमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ ।