Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेबोनका कर्मचारीलाई सुपरिवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह

२०८१ श्रावण २४ गते


बैंकिङ खबर/ धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले सेबोनका कर्मचारीलाई सुपरीवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह गरेको बताएका छन् ।

अर्थ समितिको बिहीबार बैठकमा उनले धितोपत्र बजारमा नियमन कमजोर भएका कारण सुपरीवेक्षणका लागि राष्ट्र बैंकको सहयोग लिन लागेको र कर्मचारी दक्ष बनाउन लागेको बताए । बोर्डले केही प्राविधिक बिषय बुझ्न परेमा नेप्सेको सहयोग लिनु पर्ने अवस्था रहेको बताए ।